Radhi Small Hydro Power Project

Installed Capacity:
4.4 MW

Tallo Khare Khola Hydro Power Project

Installed Capacity:
11 MW

Syange Hydro Power Project

Installed Capacity:
183KW

News & Events

सम्मान–पत्र ग्रहण गरिएको बारे

July 5, 2017

यस कम्पनीको सहायक कम्पनी राधी विद्युत कम्पनी लिमिटेडले लमजुड्ड जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सफलतापूर्वक निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा आवद्घ गराई राष्ट्रको उर्जा सुरक्षा तथा आर्थिक समृद्घिमा पु्याएको योगदानको उच्च मूल्याङ्कन गदैं नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत विकास विभाग तथा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालद्वारा संयुक्तरुपमा विद्युत विकास विभागको २४ औ वार्षिकोत्सवमा राधी साना जलविद्युत आयोजनालाई सम्मान–पत्र प्रदान गरेको छ ।

Back » 

© CEDB Hydro Fund Limited. All Rights Reserved.
Site by: